घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यता, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *