राष्ट्रिय जनमोर्चाद्धारा आन्दोलनको घोषणा

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यही चैत २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको हाे ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूबीच सहकार्यको आवश्यकता औंल्याएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *