प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१८ विन्दुले बढेको छ । यससँगै सूचक २७००.२३ अंकमा आएको छ । १९ लाख ५८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३ हजार १ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५६ वटा कारोबार भएको हो । १२ कम्पनीको मूल्य बढ्दा २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *