रवीन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले मिश्र र जबरालाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो।

जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले मिश्र र जबरालाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *