प्राधिकरण अगाडि कुलमानका समर्थक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)

काठमाडाैं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि विरोध प्रदर्शन भएको छ ।

बुधबार कुलमान समर्थकहरूले नेपाल विद्युत् प्राधिकरण अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबिच धकेलाधकेल समेत भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *