काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८८ विन्दुले बढेको छ । यससँगै सूचक २७५२.३१ अंकमा आएको छ । २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको २४ हजार ३ सय ९५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६७ वटा कारोबार भएको हो । १७ कम्पनीको मूल्य बढ्दा २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






