सुनको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केहि दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *