प्रि ओपन सेसनमा नेप्से सूचक १.६० अंकले बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक साढे एक अंकले बढेको छ। सेसनमा १.६० अंक बढेर २८२२.७४ विन्दुमा पुगेको छ। ९४ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५१ कम्पनीको ११ हजार ४ सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो । २१ कम्पनीको मूल्य बढ्दा २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *