काठमाडौँमा राप्रपाको बिशाल र्‍याली

काठमाडौंं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा बिशाल मोटरसाइकल र्‍याली निकालेका छन् ।

र्‍याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेर कोण सभामा परिणत भएको छ ।

र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *