प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५५ विन्दुले बढेको छ । यससँगै सूचक २८७७.२२ अंकमा विन्दुमा पुगेको छ। ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो । ३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा मूल्य घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *