दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

यस कम्पनीको मंगबारको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात दोर्दीको बजार मूल्य ३४९.५० रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार बनाएर बिहीबार यसको कारोबार खुला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *