नेपाली बैंकको पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी छिन् । उनले सञ्चालक समिति समक्ष राजीनामा बुझाएकी हुन् ।
कार्यकाल सकिन एक महिना भन्दा बढी समय बाँकी छदै उनले पदबाट राजीनामा दिएकी हुन् । पदबाट राजीनामा पछि मोवाइल अफ गरेर बसेकी उनले राजीनामाको कारण भने खुलाएकी छैनन् ।
Artha Sanjal






