काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। सेसनमा ०.०८ अंक बढेर २६७८.१३ विन्दुमा पुगेको छ । ७९ लाख लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको ८ हजार ३ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।
१९ कम्पनीको मूल्य बढेको छ भने २८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो ।




