नेपाल प्रहरीका ७५ जना इन्सपेक्टर डीएसपीमा सिफारिस (सूचीसहित)

काठमाडौं ।  नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

को- को परे ?

476971059_23957567337165171_7397978519549951875_n-1738975590.jpg

476603863_1982466462244533_1057729515398227407_n-1738975589.jpg476771546_1653730248906991_1343330384970495684_n-1738975589.jpg475314947_2402367690136384_6698853009354973149_n-1738975588.jpg

475808639_9260100610679915_8183094533424328367_n-1738975588.jpg

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *