भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार ५१ जिल्लाका लागि सदस्यहरूको नियुक्ति गरेका छन्।

आयोगको केन्द्रमा एक अध्यक्ष, एक विज्ञ र एक महिला सदस्य रहने व्यवस्था छ।

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा आयोगलाई पूर्ण बनाउने र सरकारको पालामा भूमि समस्याको दिगो समाधान हुने दाबी गरेका छन्।

हेर्नुहोस् सूची :

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *