प्रि ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढ्यो

काठमाडाैं । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेर बन्द भएको छ। सेसनमा ३.८० अंक बढेर २६१६.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६६ स्टकको १२१ पटकको कारोबारमा ३ करोड १४ लाख ३४ हजार ९७७ रुपैयाँबराबरको ७६ हजार ४८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *