


काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलरमट्टितेलमा ३/३ रुपैयाँ बढाएको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्छ ।
डिजेल र मट्टितेल प्रतिलिटर १५६/१५६ रुपैयाँ पर्छ । नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल