डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।

सोमबार पार्टी कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले उपाध्यक्ष अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको सहमहामन्त्री सुमना श्रेष्ठले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *