रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ ।

उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए ।

लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *