काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायीमार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् ।
रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चले जनाएकाे छ ।
लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल