लिग टु खेलेर फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमणपछि बिहीबार स्वदेश फर्किएको छ ।

क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि-२० सिरिज तथा अमेरिकासँग ३ टि-२० आई सिरिज खेलेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *