यु-१९ विश्वकप छनोट: दोस्रो खेलमा नेपालले दियो कुवेतलाई १३१ रनको लक्ष्य

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतलाई १३१ रनको  लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *