नेपालले फर्कायो बराबरी गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको जारी फाइनल खेलमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ।

यस अघि बंगलादेशले १-०ले अग्रता लिएकोमा अहिले १-१ को बराबरीमा खेल जारी छ।

दोस्रो हाफको ५१ मिनेटमा बंगलादेशले नेपालविरुद्ध एक गोल गरेको हो। त्यस्को लगत्तै नेपालले गोल फर्काएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *