बुद्धनगर एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । फार्मले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।
आइपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।