काठमाडौं। आज अमेरिकी डलरको मूल्य सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ २६ गते बुधबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६७ पैसा र खरिददर १३४ रुपैयाँ ०७ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको मूल्य (बिक्रीदर) १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ०४ पैसा कायम भएको थियो ।
आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा खरिद दर १७५ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल