आइएमई लाइफको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *