बैंकको प्रोभिजन, बैंकदर र नीतिगत दरमा हेरफेर( निर्देशिकासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि निर्देशिका जारी गरेको छ। बुधबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गरे पुगे व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यसअघि बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो। यसैगरी बैंकदर ६.५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ५.५ प्रतिशतमा झरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *