बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन १६ सयले बढेकाे हाे

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *