बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशकका अनुसार निर्जीजन बीमा कम्पनीको साढे दुई अर्ब र जीवन बीमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्तापुँजी बनाउने निर्णय भएको हो । अब निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनी चुक्ता पूँजी ५ अर्ब हुने व्यवस्था भएको छ ।

Artha Sanjal






