घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन ४ सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको १ लाख ४५ हजार र तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *