काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से परिसूचक १.१४ अंकले बढेको छ । यससँगै नेप्से सूचक २०६७.३१ अंकमा पुगेको छ ।
ओपन सेसनमा आज २५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अहिलेसम्म ५३ कम्पनीको ४ हजार १ सय १४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७९ वटा कारोबार हुदा २६ कम्पनीको शेयर मूल्य बढेको छ । २० कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने यथावत छ ।