ब्रोकर लाइसेन्सका लागि यी थप १३ कम्पनीले पाए आशय पत्र (सूचीसहित)
नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । गत सोमबार पनि बोर्डले एक धितोपत्र व्यापारी, एक पूर्ण कारोबार गर्ने ब्रोकरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरेको दिएको थियो । धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र…




