साल्ट ट्रेडिङलाई राजनीतिक नियुक्तीको अखडा बनाउँदै सीईओ श्रेष्ठ, गुणस्तरीय सेवा भन्दा चलखेलमै बढी उद्दत

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन यतिखेर अनियमितताको अखडा बन्न पुगेको छ । गुणस्तरीय अत्यावश्यक खाद्य वस्तुहरु  सुलभ मूल्यमा सहजताका साथ उपलब्ध होस् भन्ने उद्देश्यले स्थापित यस सस्थामा  यतिबेला  ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं भएको छन । कम्पनीले सर्वसाधारणले पाउने र पाइरहेको सेवा सुधारमा कुनै ख्याल नगरी पावर र पहुँचका आडमा माथिल्ला ओहोदाका कर्मचारीहरुले…

Read More