‘एनआईसी एसिया बैंक भन्छ,- ‘हामीले जोखिमभार घटाएका छैनौं, सबै हल्ला हो’
काठमाडौं । एन आई सी एशिया बैंकले विभिन्न सन्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण गराएको छ। बैंकले आज एक सूचना जारी गर्दै केहि सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, जोखिमभार घटाएको र सोही क्रममा राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा…



