राष्ट्र बैंकको मौद्रिक नीति: चरम मन्दी खेपिरहेको घरजग्गा कारोबारमा बन्ला त ‘सञ्जिवनी’ ?

काठमाडौं । झण्डै एक वर्षदेखि घरजग्गाको कारोबार ठप्प छ । आर्थिक मन्दीको प्रमुख कारण मध्येको एक घरजग्गा कारोबारमा छाएको मन्दी पनि हो । मन्दीले संस्थागत रुपमा घरजग्गा व्यवसाय गर्नेहरु प्रभावित हुन थालेका हुन् । कति त चर्को बैंकको व्याज तिर्न नसकेर आधा मूल्यमा घर जग्गा बेच्न खोज्दा पनि नसकेपछि कालो सूचिमा पर्न बाध्य छन् ।…

Read More