नेपाल सरकारले जित्यो एनसेलको कर विवादसम्बन्धी अन्तर्राष्ट्रिय अदालतमा दायर मुद्दा
काठमाडौं । एनसेलको कर विवादसम्बन्धी मुद्दामा नेपाल सरकारको जित भएको छ । नेपाल सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशमा चित्त नबुझेर एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष २०७६ वैशाखमा मुद्दा दायर गरेको थियो। आजियटाले अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा मुद्दा दायर गरेकोमा उक्त संस्थाले…



