कमल थापाले राष्ट्रपतिलाई भने,- ‘साझा हुनु भएन, राजिनामा दिनुहोस्’
काठमाडौं । कोशी सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना सुरु भएको छ । कोशी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिएपछि त्यसलाई रोक्नका लागि राष्ट्रपति पौडेलले फोन गरेपछि आलोचना सुरु भएको हो । सोही सन्दर्भलाई लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राष्ट्रपति पौडेलको उक्त कार्यको आलोचना गरेका…



