कानुनी उल्झनका कारण तस्करबाट समातिएको रक्तचन्दनलाई उल्टै खर्च गरेर संरक्षण गर्नुपर्ने बाध्यता छ : डा.वनमन्त्री महतो
काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट सिरहा–४ का लागि निर्वाचित डा.बीरेन्द्रप्रसाद महतोले यतिबेला वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। डा. महतो गत जेठ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारबाट वन तथा वातावरण मन्त्रालयको मन्त्री पदमा मनोनित भएका हुन् । महतोले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् भने उनी एक सफल व्यवसायी पनि हुन्। व्यवसायसंगै राष्ट्रिय…



