चलचित्र ‘एक भगवत् गीता’ विवाद: नाम धार्मिक ग्रन्थको, कथा तेस्रो लिङ्गीको
काठमाडौं । तौतर्फी विवादपछि अभिनेत्री झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् गीता’को प्रदर्शन अन्योलमा छ । निर्माण पक्षले यही भदौ २९ गते. प्रदर्शन मिति सार्वजनिक गरेपनि नामसँग कथावस्तु मेल नखाएको र पवित्र ग्रन्थ भगवत् गीताको अपमान भएको भन्दै विरोध भएपछि निर्धारित मितिमा यो चलचित्र प्रदर्शन हुनेमा द्विविधा उत्पन्न भएको हो । झरना थापाका पति सुनिलकुमार थापाले…



