स्थानीय चुनाव : गफ होइन काम गर्नेलाई मत दिनुस् [सम्पादकीय]
हुन्छ कि हुँदैन भन्ने अन्योलता अनि चटारोको बीचमा अन्तत: देशमा स्थानीय चुनाव हुने नै भएको छ । देश चुनावमय भएको छ । केही समय अघि निर्वाचन गर्ने तर असोज, कात्तिक वा मंसिर भन्ने जुन खालको बहस थियो, त्यसले वास्तवमै लोकतन्त्रप्रेमीहरूलाई निराश बनाएको थियो । नेपालको संविधानको धारा २१५(६) र २१६(६) ले क्रमशः गाउँ र नगरपालिकाका…



