सुमेरु अस्पताल चौधरी ग्रुपले किन्यो, ४० रोपनी जमीन बिक्री, सुमेरुले पैसा फिर्ता गर्न सकेन
काठमाडौं । ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल र विभिन्न व्यक्तिका नाममा रहेको करीब ४० रोपनी जमीन बिक्री भएको छ । उच्च स्रोतका अनुसार सुमेरु अस्पताललाई चौधरी ग्रुपले किनेको हो । यद्यपि, अस्पतालका मालिक भरत महर्जनले अस्पताल बिक्री गरेको भन्दा पनि चौधरी ग्रुपलाई व्यवस्थापनको जिम्मेवारी दिएको आफू निकटका व्यक्तिहरूसँग बताउने गरेका छन् । सुमेरु अस्पताललाई सुमेरु…



