नयाँ ट्याक्सीको दर्ता प्रक्रिया अघि बढेसंगै सिन्सियर को–अपरेटिभको उड्यो होश, पर्दाभित्र बसेर उचाल्दै ट्याक्सी व्यवसायी !
यतिखेर देशैभरको सहकारीको अवस्था नाजुक बनेको छ । सरकारले जनतालाई केही सहयोग पुगोस् भनेर खोलेको सहकारीले उनीहरुको बिचल्ली बनाएको छ । सहकारीका कारण सर्वसाधारणहरु तनावमा छन् । सर्वसाधारणको थोरैथोरै बचत जम्मा गरेर उनीहरुलाई राहत पुर्याउने उद्धेश्यका साथ सरकारले खोल्न दिएका सहकारीहरु ठ्याक्कै उल्टो बाटो हिँडेका छन् । त्योमध्ये एक राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड…



