सांग्रिला कल सेन्टरको रुपमा ‘सांग्रिला कष्टुमर केयर’ संचालनमा
काठमाडौं । सांग्रिला डेभेलपमेन्ट बैंक लि. ले कल सेन्टरको रुपमा सांग्रिला कष्टुमर कल सेन्टर इकाइको सुरुवात गरेको छ । बैंकले उक्त कल सेन्टरको रुपमा स्थापित सांग्रिला कष्टुमर केयरबाट प्रवाह हुने सेवाले ग्राहकहरुका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरेको छ । सांग्रिला कष्टुमर केयर इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको…



