प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा ०.६७ अंक बढेर २७३६.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५५ स्टकको १२१ पटकको कारोबारमा ६१ लाख ९६ हजार ३२५ रुपैयाँ ४० पैसाबराबरको १२ हजार ९१५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *