रुपन्देहीमा टुट्यो सत्ता गठबन्धन,जनमोर्चाद्वारा हस्ताक्षर फिर्ता
रुपन्देही–२ : मा जनमोर्चाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको हस्ताक्षर फिर्ता लिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णयमा दुई मत देखिएको छ । गठबनधन दलहरुले आइतबार विज्ञप्ति जारी गर्दै…



