शिवम् सिमेन्टका निखिल अग्रवाल दिल्लीमा सम्मानित
काठमाडौं । शिवम् सिमेन्टका भीपी (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन् । ३ कात्तिकमा ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाल महात्मा गान्धी राष्ट्रिय अभिमन पुरस्कार–२०२३ बाट सम्मानित भएका हुन् । कम्पनीका अनुसार अग्रवाल शिवम् सिमेन्टको स्थापना कालदेखि नै निरन्तर कार्यरत छन् । ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रमोसनले हरेक वर्ष…



