वीरगन्जकाे उपमेयरमा आधा भन्दाबढी मत बदर: पुन मतदानको माग

वीरगन्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले महानगरमा उपमेयर पदका लागि पुन निर्वाचन गराउन निर्वाचन आयोगसंग माग गरेकी छन् । मतदाता शिक्षाको अभावमा उपमेयर पदको आधाभन्दाबढी मत बदर भइरहेकाले उपमेयर पदको पुन मतदान गराउन उनले माग गरेकी हुन् । वीरगन्ज महानगरको जारी मतगणनाका क्रममा मेयरमा २५ प्रतिशत र उपमेयर पदमा ५० प्रतिशत भन्दाबढी मत बदर भइरहेको भेटिरहेको छ…

Read More