वायु सेवा निगमका कर्मचारीले कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाए
नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा कर्मचारीले ताला लगाएका छन् । कार्यकक्षमा ताला लगाउँदै अधिकारीको राजीनामा माग गरिएको नेपाल वायुसेवा निगमका कर्मचारीहरुले बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको विषयको सूचना मिडियामा लगेको भन्दै अधिकारीले निगममा कार्यरत वरिष्ठ सहायक देवराज ओझालाई कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दा कर्मचारी बेहोस…



