सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं ।  उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको बताएका छन् । ढकालले भने, ‘निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक पनि छ, उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको छ, त्यसमा सयभन्दा बढी सहकारीहरु संलग्न छन्, यसलाई अझै प्रभावकारी ढंगले काम गर्न सकिन्छ…

Read More