लमजुङमा पालिका प्रमुख महिला नेतृत्वविहीन : उपप्रमुखमा ५ जना निर्वाचित
लमजुङका आठ स्थानीय तहका प्रमुखमा सबै पुरुष नेतृत्व निर्वाचित भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा उपप्रमुख तथा उपाध्यक्षमा भने ५ जना महिला निर्वाचित भएका छन् । जिल्लामा पालिका प्रमुखका लागि राजनीतिक दलले एक मात्र महिला उम्मेदवार अघि सारेको थियो । जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका प्रमुखका लागि मंगोल नेसनल अर्गनाइजेसनले महिला…



